बेरोजगार हुनु हुने नेपाली दाजुभाइहरुको संख्या बढ्दै पो छ त - सरकार !

नेपालमा फेरी पनि बेरोजगार नेपाली दाजुभाइहरुको केही आकडा प्रस्तुत हुँदै छ । म्यादी प्रहरीको फारम भर्नेहरु जती सबै बेरोजगार हुन । रोजगार नपाएर म्यादी प्रहरीको जागीर भए नि खान तयार । 

सल्यानमा म्यादी प्रहरीको फारम भर्न लाइन लागेका युवाहरुको तस्बिर !


सरकार बेरोजगारको कति रहेछन भन्ने तथ्य आफुले गराउन लागेको चुनावको लागी केही महिने म्यादी प्रहरीको जागीर खान भर्ना भइचाड्ने अठोटका साथ लाइनमा आएका युवाहरुको संख्यात्मक आकाडाबाटै थाह हुन्छ । केही रोजकार दिनु हुन्थ्यो कि हाम्रा बेरोजगार नेपाली दाजुभाइहरुलाई - चुबाव पछी । बेरोजगार हुनु हुने नेपाली दाजुभाइहरुको संख्या त बढ्दै जाने पो देखियो , दिनानुदिन ।

Comments

धेरै हेरिएका !

इतीहासमा सल्यान ! (तस्बिरहरु सहित)

SALYAN - A NEW TOURISM DESTINATION IN NEPAL !

ईतिहासमा सल्यान ( तस्बिरहरु )